छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला

काठमाडौं । ‘छक्का पञ्जा’ चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवा मृत फेला परेका छन् । नवलपरासी स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौँ विजयचोकस्थित डेरामा मृत फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले प्रारम्भिक अनुसन्धानमा युवकले आत्महत्या नै गरेको देखिएको जानकारी दिनुभयो । दीपकराज गिरी निर्माता … Continue reading छक्का पञ्जा चलचित्र पाइरेसी गरेको आरोप लागेका युवा मृत फेला